Live on
Your Voice, Your Power
काठमाडौं–खेलकुद क्षेत्रलाई स्वर्ण युग बनाउने उद्घोषसहित राष्ट्रिय खेलकुद परिषद (राखेप)को जिम्मेवारी सम्हाल्न आएका केशवकुमार विष्टले चार वर्ष बिताए । उनले नेपाली खेल क्षेत्रमा उल्लेख्य विकास भएको दाबी गरेपनि खेलप्रेमी र नेपालको खेलकुद गतिविधिलाई राम्ररी चिन्नेहरु विष्टको दाबी पत्याउँदैनन् । उनको कार्यकालमा भएका सकारात्मक र सुधारका काम भन्दा पनि नेपाली खेल क्षेत्र ओरालो लागेको घटना नै…