Live on
Your Voice, Your Power
काठमाडौं– यतिबेला नेपाली खेलप्रेमीको नजर नेपालगञ्जतर्फ मोडिएको छ । २०७३ सालमा पूर्वाअञ्चलमा सातौं राष्ट्रिय खेलकुद सम्पन्न भएपछि आठौं राष्ट्रिय खेलकुदको आयोजनाको जिम्मा पाएको प्रदेश नम्बर ५ (साबिकको मध्यपश्चिमाञ्चल विकास क्षेत्र) को नेपालगञ्जमा यतिबेला आठौं राष्ट्रिय खेलकुदको रौनकताले ढपक्कै ढाकेको छ । वैशाख ५ गते औपचारिक उद्घाटन हुने प्रतियोगिताका कतिपय खेल भने चैत्र २७ गतेदेखि नै…