Live on
Your Voice, Your Power
काठमाडौं - भारतले महिला टी-२० सिरिजमा श्रीलंकामाथि लगातार दोस्रो जित निकालेको छ। दोस्रो खेलमा मंगलबार भारतले श्रीलंकामाथि ७ विकेटको जित निकालेको हो। यो जितसँगै भारत पाँच खेलको शृंखलामा २–० ले अगाडि छ। श्रीलंकाले दिएको १२९ रनको लक्ष्य भारतले ११ ओभर ५ बलमा तीन विकेटको क्षतिमा भेट्टाएको हो। भारतको जितमा सेफाली वर्माले अर्धशतक बनाइन्।सेफालीले ३४ बलमा…