क्रिकेट Archives | Page 101 of 280 | Khabarhub Khabarhub

विश्वकप क्रिकेट : दक्षिण अफ्रिका र अष्ट्रेलियाबीचको सेमिफाइनल वर्षाले प्रभावित

काठमाडौँ- भारतमा जारी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो सेमिफाइनल खेल वर्षाका कारण प्रभावित भएको छ । इडेन गार्डेन कोलकातामा जारी खेलमा अहिले दक्षिण अफ्रिका र अष्ट्रेलियाबीच प्रतिस्पर्धा भइरहेको छ । दक्षिण अफ्रिकाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । यद्यपि १४ ओभर ओभरमा ४ विकेट गुमाउँदै ४४ रन बनाएको अवस्थामा वर्षाका कारण खेल प्रभावित…