Live on
Your Voice, Your Power
काठमाडौँ - नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । भारी वर्षाका कारण मूलपानी मैदानमा बिहान ९ बजे सुरु हुनुपर्ने खेल हुन नसके पछि साउदी अरबसँग अंक बाँडेर नेपाल समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेको हो । भारी वर्षासँगै बिहान ८:३० मा हुनुपर्ने टस १२ बजेसम्म पनि हुन नकसे पछि खेल रद्द गरेर नेपाल…