क्रिकेट « Khabarhub

फाइनल पुग्न राजस्थानलाई एक सय ७६ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल)को फाइनलमा पुग्नका लागि अहिले राजस्थान रोयल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा भइरहेको छ । एमए चिदम्बरम स्टेडियम चेन्नईमा टस हारेर ब्याटिङको निम्तो पाएको हैदरावादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७५ बनाएपछि राजस्थानले १७६ रनको लक्ष्य पाएको छ । हैदरावादका लागि हेनरिक क्लासेनले अर्धशतक बनाए । ३४ बलको सामना गरेका…