Live on
Your Voice, Your Power
काठमाडौं - एसीसी इमर्जिङ कप क्रिकेटको उपाधिको लागि आज भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको फाइनल पुगेका भारत ए र पाकिस्तान ए नेपाली समय अनुसार दिउँसो सवा २ बजेपछि प्रतिस्पर्धा गर्न लागेका हुन् । खेल श्रीलङ्काको कोलम्बोमा हुनेछ । पाकिस्तान ए पहिलो सेमिफाइनलमा श्रीलङ्का ‘ए’लाई पराजित गर्दै फाइनल पुगेको हो । यता दोस्रो सेमिफाइनलमा बंगलादेश…