क्रिकेट Archives | Page 117 of 273 | Khabarhub Khabarhub

राजस्थानलाई ९ विकेटले हराउँदै गुजरात आईपीएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सलाई ९ विकेटले हराउँदै गुजरात टाइटन्स तालिकाको शीर्ष स्थानमा पुगेको छ । गएरातिको खेलमा राजस्थानले दिएको १ सय १९ रनको लक्ष्य गुजरातले १३ ओभर ५ बलमा १ विकेटको क्षतिमा भेट्टाएको हो । १० खेलमा सात जित र तीन हारसहित गुजरातले १४ अंक बनाएको छ । १० खेलमा…