क्रिकेट Archives | Page 120 of 290 | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा नेपालको तीन कीर्तिमान, मंगोलिया २७३ रनले पराजित

काठमाडौँ– चीनमा जारी १९औँ एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले मंगोलियालाई हराएको छ । समूह ए अन्तर्गत चीनको जेजियाङ प्राविधिक विश्वविद्यालयको खेल मैदानमा आज बिहान भएको खेलमा मंगोलियालाई २ सय ७३ रनले हराउँदै नेपालले सानदार जित निकालेको हो ।  नेपालले प्रस्तुत गरेको ३ सय १५ रनको लक्ष्य पछ्याएको मंगोलिया निर्धारित २० ओभरमा ४१ रन बनाउँदै…