क्रिकेट Archives | Page 122 of 280 | Khabarhub Khabarhub

आईपीएल फाइनलमा चेन्नई र गुजरात खेल्दै

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको यो सिजनको उपाधिको लागि आज चेन्नई सुपर किङ्स र गुजरात टाइटन्स खेल्दैन् । फाइनल प्रतिस्पर्धा भारतको अहमदावादमा नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ । पहिलो क्वालिफायरमा गुजरातलाई हराउँदै चेन्नई फाइनलमा पुगेको हो । दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई हराउँदै गुजरातले चेन्नईसँगको फाइनल भेट पक्का गरेको हो…