क्रिकेट Archives | Page 137 of 282 | Khabarhub Khabarhub

सन्दीप आजदेखि बन्द प्रशिक्षणमा रहने   

काठमाडौँ - नाबालिग बलात्कार आरोपमा पक्राउ परी रिहा भएका क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा बोलाइएको छ । हिजो बन्द प्रशिक्षणमा सहभागी हुन भनिए पछि लामिछाने त्रिवि मैदानमा पुगेका थिए । बिहीबार बन्द प्रशिक्षण नभएकाले लामिछानेले प्रमुख प्रशिक्षक मोन्टी देसाईलाई भेटेर फर्किएको क्रिकेट संघका एक कर्मचारीले जानकारी दिएका छन् । उनका अनुसार नेपाल…