क्रिकेट Archives | Page 152 of 264 | Khabarhub Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : पहिलो पटक टि–२० शैलीमा

काठमाडौँ - प्रधानमन्त्री कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब एकै समूहमा परेका छन् । यही पुस २६ देखि माघ ५ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा विभागीय दुई बलिया टोली एकै समूहमा परेका हुन् । समूह ए मा साविक विजेता त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश…