क्रिकेट Archives | Page 170 of 285 | Khabarhub Khabarhub

ओमानबाट नेपाललाई १३६ रनको लक्ष्य

काठमाडौँ– चार देशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलाअन्तर्गत पहिलो खेलमा घरेलु टोली ओमानले नेपाललाई १३६ रनको लक्ष्य दिएको छ । शुक्रबार भएको खेलमा टस हारेर ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३५ रन बनायो । ओमानका कप्तान जीसान मक्सूदले सर्वाधिक ४३ रन बनाए । उनले ४१ बलमा ४ चौका र एक छक्का हिर्काए…