क्रिकेट « Khabarhub

लगातार चौथो जित निकाल्न लुम्बिनीले सुदूरपश्चिमलाई दियो १४४ रनको लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को बिहीबारको खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १४४ रनको लक्ष्य प्रस्तुत गरेको छ । लुम्बिनीबाट सबैभन्दा बढी रन जोड्ने कप्तान रोहित पौडेल हुन् । उनले ३६ बल खेल्दा ३५ रन जोडे भने ३ चौका प्रहार गरे ।  दोस्रो सर्वाधिक रनकर्ता दिलीप नाथ हुन् । उनले २९ बलमा…