क्रिकेट Archives | Page 186 of 277 | Khabarhub Khabarhub

शाकिबले आईपीएलका बाँकी खेल नखेल्ने

काठमाडौँ- बंगलादेशका अलराउण्डर क्रिकेटर शाकिब अल हसनले आईपीएल टी-ट्वान्टी क्रिकेटको बाँकी खेल नखेल्ने भएका छन् । कोलकत्ता नाइट राइडर्समा साकिबलाई बंगलादेश क्रिकेट बोर्डले नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नदिने भएपछि उनले बाँकी खेल खेल्न नपाउने भएका हुन् । बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष नजमुल हसनले आईपीएलको तालिका र विश्वकप क्रिकटेको तयारी तालिका जुटेकाले उनलाई  एनओसी नदिने बताएका…