क्रिकेट Archives | Page 189 of 277 | Khabarhub Khabarhub

त्रिकोणात्मक टी–२० क्रिकेट : म्याक्सको कीर्तिमानी शतकमा नेदरल्यान्ड्स विजयी

काठमाडौँ– काठमाडौँमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेदरल्यान्ड्सले पहिलो जित हात पारेको छ । टियु क्रिकेट मैदानमा आइतबार मलेसियालाई १५ रनले हराउँदै नेदरल्यान्ड्सले पहिलो जित हात पारेको हो । पहिलो खेलमा नेपालसँग पराजित नेदरल्यान्ड्स आज मलेसियाविरुद्ध विजयी भएको हो । नेदरल्यान्ड्सले दिएको १ सय ९२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ८ विकेट…