क्रिकेट Archives | Page 19 of 292 | Khabarhub Khabarhub

एएफसी एसियन कप छनोट खेल्ने नेपाली टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं- उज्वेकिस्तानमा हुने एएफसी एसियन कप छनोट खेल्न जाने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको सोमबार बिदाइ गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले कार्यक्रम गरी उनीहरूको बिदाइ गरेको हो । नेपाली टोलीलाई बिदाइ गर्दै युवा तथा खेलकुद मन्त्रालयका सचिव हरि प्रसाद लम्सालले जितको शुभकामना दिए । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले समूह विजेता बन्दै…