क्रिकेट Archives | Page 191 of 282 | Khabarhub Khabarhub

कुशल र ज्ञानेन्द्रको आईसीसी बरियतामा सुधार

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भूर्तेल र कप्तान ज्ञानेन्द्र मल्लको बरियतामा सुधार आएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जारी गरेको टी–२० क्रिकेटको पछिल्लो बरियतामा भूर्तेल ६०औँ स्थानमा तथा मल्ल ९२औँ स्थानमा रहेका छन् । यसअघि भूर्तेल ६१औँ तथा मल्ल ९४औँ स्थानमा थिए । आईसीसीले जारी गरेको बरियतामा नेपालबाट भूर्तेल र मल्लसहित…