क्रिकेट Archives | Page 192 of 264 | Khabarhub Khabarhub

कोलकातामाथि बैंगलोरको सहज जित, सिराजको उत्कृष्ट प्रदर्शन

एजेन्सी–आइपीएल टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले कोलकाता नाइट राइडर्समाथि सहज जित निकालेको छ । बुधबार राति सम्पन्न आपीएलको ३९औं खेलमा कोलकातालाई ८ विकेटले पराजित गर्दै बैँगलोर आइपीएलको दोस्रो स्थानमा पनि उक्लिएको छ । जितका लागि ८५ रनको झिनो लक्ष्य पछ्याएको बैंगलोरले १३.३ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । बैंगलोरको जितमा कप्तान विराट कोहली…