क्रिकेट Archives | Page 197 of 276 | Khabarhub Khabarhub

पीएम कप क्रिकेटमा एपीएफ र प्रदेश-१ भिड्दै

काठमाडौँ- प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज विभागीय टिम एपीएफ र प्रदेश-१ भिड्दै छन् । समूह 'ए' मा रहेका दुई टिमबीचको खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा साढे ९ बजे सुरु हुनेछ । वसन्त रेग्मीको कप्तानीमा मैदान उत्रने एपीएफ सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । एपीएफमा राष्ट्रिय टिमका खेलाडीको बाहुल्यता रहेको छ ।…