क्रिकेट Archives | Page 198 of 282 | Khabarhub Khabarhub

चितवनलाई हराउँदै जनकपुरलाई अन्तर क्लब क्रिकेटको उपाधि

पोखरा– पोखरामा गत फागुन १७ गतेदेखि सञ्चालन भएको ‘अन्तर क्लब टी–२० क्रिकेट लिग’को उपाधि जनकपुर क्रिकेट क्लबले जितेको छ । ‘खेल पर्यटन आजको आधार, क्रिकेट विकास हाम्रो सरोकार’को नारासहित केएन स्पोर्टस प्रालीको आयोजनामा पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सञ्चालन भएको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा चितवन क्रिकेट क्लबलाई पाँच विकेटले हराउँदै जनकपुरले उपाधि जितेको हो ।…