क्रिकेट Archives | Page 2 of 289 | Khabarhub Khabarhub

त्रिवि क्रिकेट रंगशाला अनुगमनमा पुगे मन्त्री कुलमान (तस्बिरहरू)

काठमाडौं- सहरी विकासमन्त्री कुलमान घिसिङले कीर्तिपुरस्थित निर्माणाधीन क्रिकेट रंगशालाको अनुगमन गरेका छन् । ठेकेदारले दैनिक २ लाख हर्जना तिरेर निर्माण भइरहेको उक्त क्रिकेट मैदानको बिहीबार मन्त्री घिसिङले निरीक्षण गरेका हुन् ।  तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी