क्रिकेट Archives | Page 203 of 276 | Khabarhub Khabarhub

आईपीएल क्रिकेट : दिल्लीद्वारा मुम्बईलाई १११ रनको लक्ष्य

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको जारी लिग चरणको ५१ औं खेलमा दिल्लीले मुम्बईलाई १११ रनको समान्य लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाएर ११० रन मात्र बनायो । दिल्लीका लागी कप्तान श्रेयस अय्यरले सर्वाधिक २५ रन बनाए । सुरुवाती ओभर देखी नै खराब प्रदर्शन गरेको…