क्रिकेट Archives | Page 204 of 292 | Khabarhub Khabarhub

त्रिकोणात्मक टी-ट्वान्टी सिरिजमा आज नेपाल र मलेसियाको खेल

काठमाडौँ- त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा आज नेपाल र मलेसियाको खेल हुदैछ । टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र मलेसियाबीचको खेल अपरान्ह १:१५ बजे शुरू हुनेछ । पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको नेपाल सिरिजमा लगातार जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिने छ । यता मलेसिया भने पहिलो जितको खोजिमा रहनेछ । नेदरल्यान्ड्ससँग आइतबार भएको…