क्रिकेट Archives | Page 205 of 263 | Khabarhub Khabarhub

न्युजिल्याण्डका एण्डरसन इपीएल खेल्न नेपाल आउने पक्का

काठमाडौं - न्युजिल्याण्डका क्रिकेटर कोरे एण्डरसन पनि एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्न नेपाल आउने भएका छन् । एण्डरसनले काठमाडौं किङ्स इलाभेनबाट खेल्नेछन् । काठमाडौंले सोमबार प्रेस विज्ञप्ति निकाल्दै एण्डरसनले टिमबाट चौथो संस्करणको ईपीएल खेल्ने जनाएको हो । एण्डरसन एकदिवसीय क्रिकेटमा सर्वाधिक चाँडो शतक बनाउने कीर्तिमानी खेलाडी हुन् । उनले सन् २०१४ मा वेष्ट इण्डिजविरुद्ध ३६ बलमा ६ चौका र १४ छक्का प्रहार…