Live on
Your Voice, Your Power
काठमाडौँ- प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एक दिवसीय क्रिकेटमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशसामु ३ सय ११को लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित विश्वविद्यालय क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पुलिसले निर्धारित खेलमत ४ विकेट गुमाएर ३ सय १० रन बनाएको हो। लुम्बिनीविरुद्ध पुलिसका युवा खेलाडी पवन शराफले कीर्तिमानी अर्धशतक प्रहार गरे । उनले प्रधानमन्त्री कप…