Live on
Your Voice, Your Power
काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग २ मा नेपालले दिएको १सय९१ रनको लक्ष्य पछ्याएको अमेरिकामाथि नेपालका बलर हावी भएसँगै पाहुना टोली दबाबमा देखिएको छ । किर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी खेलमा ३३ औं ओभरमा अमेरिकाले ८ विकेट गुमाएर १सय१४ रन बनाएको छ । ३३ औं ओभरको अन्तिम बलमा नेपालका सुशन भारीले नेपालका लागि आठौं विकेट…