Live on
Your Voice, Your Power
काठमाडौं– पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधिका लागि जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर सुदूरपश्चिमले ब्याटिङ रोजेपछि जनकपुर फिल्डिङमा उत्रिएको छ । सुदूरपश्चिम अङ्क तालिकामा १२ अंकसहित शीर्ष र जनकपुर १० अंक जोडेर दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् । यसअघि लिग चरणमा सुदूरपश्चिमले…