Live on
Your Voice, Your Power
काठमाडौं– स्कटल्यान्डको राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान माजिद हकलाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । उनले आफ्नो ट्वीटर एकाउन्टमार्फत आफुलाई कोरोनाको संक्रमण देखिएको जानकारी दिएका हुन् । ३७ वर्षीय अफ स्पिनरले स्कटल्यान्डको रोयल एलेक्सजेन्ड्रीया अस्पतालमा परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको बताएका छन् । ‘म आफु सकुसल स्वस्थ भएर घर फर्किने योजनामा छु,’…