Live on
Your Voice, Your Power
काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आफ्नो प्रतिनिधिका रुपमा छुम्बी लामा र धर्मराज गिरीलाई नेपाल क्रिकेट संघ (क्यान)को सदस्यका लागि सिफारिस गरेको छ । मंगलबार राखेप सदस्य सचिव रमेश कुमार सिलवालले लामा र गिरी दुवै जनालाई सिफारिस पत्र पठाएका हुन् । योसँगै क्यानको कार्यसमितीले ९ महिनापछि पूर्णता पाएको छ । राष्ट्रिय खेलकुद परिषद्को कोटाबाट मनोनित…