क्रिकेट Archives | Page 215 of 263 | Khabarhub Khabarhub

मेलबर्न स्टार्सले सिजनको पहिलो खेल खेल्दै, सन्दीपले खेल्न पाउलान् ?

काठमाडौं – बिग बास लिग (बीबीएल) मा नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टोली मेलबर्न स्टार्स ले यो सिजनको पहिलो खेल आज खेल्दैछ । मेट्रिकन क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार दिउँसो १ बजेर ५५ मिनेटमा सुरु हुनेछ । सन्दीपको टोलीले स्टार्सले आज ब्रिस्बाने हिटसँग खेल्दै नयाँ सिजनको सुरुवात गर्दैछ । अघिल्लो…