क्रिकेट Archives | Page 222 of 271 | Khabarhub Khabarhub

पीपीएलमा टस जितेको काठमाडौं व्याटिङ गर्दै

काठमाडौं- पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) मा अहिले काठमाडौं गोल्डेन वारियर्स र विराटनगर टाईटन्सबीच प्रतिस्पर्धा हुँदैछ । पोखरा रंगशालामा विराटनगरविरुद्ध काठमाडौंले टस जितेर पहिले ब्याटिङ गर्दैछ । सुरुवाती तीन खेलमा मात्र एक जित निकालेको काठमाडौंलाई अघिल्लो चरण प्रवेशका लागि जित निकाल्नै पर्ने दबाब छ । पहिलो खेलमा पोखरा पल्टनसँग हारेको काठमाडौं दोस्रो खेलमा बुटवल ब्लास्टर्ससँग…