क्रिकेट Archives | Page 227 of 263 | Khabarhub Khabarhub

क्यानको निर्वाचन रोक्न राखेपको निर्देशन, क्यानको भविष्य अन्योल

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् राखेपले नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय निर्वाचन रोक्न निर्देशन दिएको छ । असोज ३ र ४ गते काठमाडौंमा तय भएको निर्वाचन रोक्न राखेपले स्वतन्त्र कमिटीलाई निर्देशन दिएको हो । जिल्ला र प्रदेशको निर्वाचनसंगै स्वतन्त्र कमिटीले क्रिकेट संघको केन्द्रिय निर्वाचन असोज ३ र ४ गते काठमाडौंमा गर्ने गरी सूचना जारी गरेको थियो ।…