क्रिकेट Archives | Page 229 of 277 | Khabarhub Khabarhub

पीपीएल: बाबर हायतको उत्कृष्ट ब्याटिङमा चितवन विजयी

काठमाडौं – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) मा चितवन राइनोजले घरेलु टोली पोखरा पल्टनमाथि ६ विकेटको जीत हात पारेको छ । पोखराले दिएको १ सय ८ रनको लक्ष्य पछ्याएको चितवनले १४.५ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो । पोखरा क्रिकेट मैदानमा भएको खेलमा चितवनको जीतमा बाबर हायातले उत्कृष्ट ब्याटिङ गरे । उनले ४२…