Live on
Your Voice, Your Power
काठमाडौं– एसीसी इमर्जिङ एसिया कप क्रिकेटमा नेपालले आज (सोमबार) समुह चरणको अन्तिम खेल अन्तरगत बंगलादेशसँग प्रतिस्पर्धा गर्ने भएको छ । बंगलादेशमा जारी प्रतियोगिताको तेस्रो खेलमा नेपालले आयोजक बंगलादेशसंग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समय अनुसार बिहान पौने ९ बजे सुरु हुनेछ । समुह ’बी’ मा रहेको नेपाल र बंगलादेशले समान दुई खेल खेलेका…