क्रिकेट Archives | Page 238 of 265 | Khabarhub Khabarhub

विश्वकप क्रिकेटमा अब यी रेकर्ड तोड्न सक्छन् रोहित शर्मा

काठमाडौं– इंग्ल्यान्डमा जारी १२ औं सस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेट भारतीय ओपनिङ ब्याट्सम्यान रोहित शर्माका लागि यादगार बनिसकेको छ । जसमा उनी लिग चरणका खेलमा ५ शतकसहित सर्वाधिक रन बनाउने खेलाडी बनिसकेका छन् । आईसीसी एकदिवसीय क्रिकेटको वरियतामा शीर्ष दोस्रो स्थानमा रहेका रोहित भारतीय टोलीका कप्तान विराट कोहलीलाई पछ्याउँदै छन् । यस्तै, उनलाई ‘युनिर्भसल बोस’…