क्रिकेट Archives | Page 239 of 270 | Khabarhub Khabarhub

मलेसियाविरुद्ध किर्तीमानी अर्धशतक बनाएपछि उपकप्तान मल्लको तारिफ

काठमाडौं – आईसीसी टि–२० विश्वकप छनोट एसिया फाइनलमा उपकप्तान ज्ञानेन्द्र मल्लले किर्तीमानी अर्धशतक बनाए । उनको अर्धसतकको सहयोगमा नेपालले मलेसियामाथि सानदार जीत दर्ता गर्‍यो । यससँगै नेपाली क्रिकेट समर्थकले उपकप्तान मल्लको खुलेर प्रशंसा गरेका छन् । मलेसियाविरुद्ध जीत्नै पर्ने खेलमा मल्लले २० बलमा ५१ रन प्रहार गरेका थिए । यससँगै उनी नेपालबाट २० बलमा अर्धशतक…