Live on
Your Voice, Your Power
काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार बिहान जारी लुम्बिनी लायन्ससँगको खेलको ११ औं ओभरको समाप्तिमा कर्णालीले चार विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको कर्णालीले ११ औं ओभरको समाप्तिमा ५१ रन बनाएर चार विकेट गुमाएको हो । २२ बलको सामना गरेका कर्णालीका बाबर हयात एक चौका…