क्रिकेट « Khabarhub

सन्दीपले किफायती बलिङ गरे पनि सिड्नीसँग हार्‍यो होबार्ट

काठमाडौँ– नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग बास लिगमा विकेट लिए पनि उनी आवद्ध  टोली होबार्ट हुरिकेन्स पराजित भएको छ । होबार्ट आज भएको खेलमा सिड्नी थन्डरसँग ३९ रनले पराजित भएको हो । पर्थमा टस हारेर ब्याटिङ गरेको सिड्नीले २० ओभरमा ५ विकेट गुमाउँदै १६७ रन बनाएको थियो । एक सय ६८ रनको…