क्रिकेट Archives | Page 244 of 263 | Khabarhub Khabarhub

कीर्तिमानी योगफल बनाउँदै विश्वकपमा बंगलादेशको शुखद शुरुवात

काठमाडौं- इङ्ग्ल्यान्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले आफ्नो कीर्तिमानी योगफल बनाएको छ । दि ओभलमा भएको दक्षिण अफ्रिकाविरुद्धको खेलमा ३३० रन बनाएर जित हात पारेको बंगलादेशका लागि यो एकदिवसीय खेलहरुमध्येको सबैभन्दा ठूलो योगफल हो । दक्षिण अफ्रिकाले टस जितेर फिल्डिङ रोजेपछि बंगलादेशले ब्याटिङका लागि निम्तो पाएको थियो । जसमा बंगलादेशले निर्धारित ५० ओभरमा ६ विकेट…