Live on
Your Voice, Your Power
काठमाडौं- युगाण्डाले नेपाललाई ९२ रनको लक्ष्य दिएको छ । जारी चार देशीय सिरिज अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको युगाण्डाले २० ओभरमा ५ विकेट गुमाउँदै ९१ रन बनाएको हो । युगाण्डाका लागि रिताह मुसमालीले सर्बाधिक ३८ र एसथर इलोकुले २२ रन बनाएकी थिइन् । त्यस्तै नेपाली बलर रिया श्रेष्ठले २ विकेट लिएकी…