क्रिकेट « Khabarhub

आईपीएल : लयमा देखिएको दिल्लीलाई रोक्ला हैदरावादले ?

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज (मंगलबार) दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादको खेल हुँदैछ । शेख जियाद रंगशालामा हुने खेल नेपाली समय अनुसार पौने आठ बजे हुँदैछ । आईपीएलको यो सिजनमा दिल्ली क्यापिटल्स लगातार जीत हात पार्दै अंक तालिका अगाडि छ भने हैदरवाद धीमा गतिमा छ । यसअघि दुई खेलेको हैदरावादले दुवै खेलमा हार…