Live on
Your Voice, Your Power
काठमाडौं – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (आइतबार) भारत र पकिस्तानबीचको हाइभोल्टेज म्याच हुदैछ । इङ्गन्डको ओल्डट्रफोर्डमा हुने खेल नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा हुँदैछ । विश्व क्रिकेट प्रशंसकहरले निकै प्रतिक्षा गरेको यो म्याचमा भारत पाकिस्तान दुवै नतिजा आफ्नो पक्षमा पार्ने योजनामा रहेका छन् । भारत पाकिस्तानबीचको खेल मैदानमा खेलाडीहरुले पनि निकै आक्रमक रुपमा…