क्रिकेट Archives | Page 255 of 263 | Khabarhub Khabarhub

आइपीएलः सन्दीपको शानदार प्रदर्शन, १ विकेटसहित २९ रन खर्चिए

काठमाडौं- नेपाली लेगस्पिनर सन्दीप लामिछानेले १२ औं संस्करणको इण्डियन प्रिमिएर लिग (आइपीएल) क्रिकेटमा शानदार प्रदर्शन गरेका छन् । दिल्ली क्यापिटल्समा आबद्ध सन्दीपले कोलकत्ता नाइटराइडर्सविरुद्धको खेलमा उत्कृष्ट बलिङ गरेका हुन् । उनले घरेलु मैदान फिरोज कोट्ला रंगशालामा सन्दीपले पुरै ४ ओभर बलिङ गर्दै १ विकेट लिएर २९ रन खर्चिए । दिल्लीको तेस्रो खेलमा प्लेइङ-११ मा अटाएका…