क्रिकेट Archives | Page 256 of 293 | Khabarhub Khabarhub

पारसबारे सन्दीपको जवाफ– सत्य कुरा नबुझिकन जे पनि भन्न सजिलो हुन्छ !

काठमाडौं – केही दिन यता राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई सामाजिक सञ्जालमा अनफलो गरेको भन्दै राष्ट्रिय टोलीका अर्का सदस्य सन्दीप लामिछाने चर्चामा छन् । ट्वीटर र इन्स्टाग्राममा कप्तान खड्कालाई अनफलो गरेपछि सन्दीपमाथि नेपाली क्रिकेट प्रशंसक र फ्यानहरुले विभिन्न आरोप लगाउन थालेका छन् । सन्दीपमाथि फ्यानहरुले सन्दीपको ट्वीटरमा मेन्सन गरेर प्रश्न गरेका छन् ‘विदेशी लिग…