क्रिकेट Archives | Page 272 of 281 | Khabarhub Khabarhub

आईपीएल क्रिकेट : कोहलीको टिम बैंङ्लोरको लगातार चौथो हार

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्चर्स बैंङ्लोरले लगातार चौथो हार ब्यहोरेको छ । भारतीय टोलीका कप्तान विराट कोहलीले नेतृत्व गरेको टोली बैंङलोर मंगलबार राति राजस्थान रोयलसँग उसुको घरेलु मैदानमा ७ विकेटले पराजित भएको हो । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको बैंङ्लोरले निर्धारित २० ओभर पुरा खेल्दै ४ विकेट गुमाएर १ सय ५८…