Live on
Your Voice, Your Power
काठमाडौं– आइसिसी महिला विश्वकप छनोट क्रिकेटअन्तर्गत एशिया छनोटको पहिलो खेलमा नेपाल विजयी भएको छ । नेपालल दिएको १२७ रनको विजय लक्ष्य मलेशियाले पूरा गर्न नसकेपछि नेपाल विजयी भएको हो । लक्ष्य पछ्याएको मेलेशियाले पूरै २० ओभर खेल्दै ७ विकेटको क्षतिमा ९२ रन मात्र जोड्न सक्यो । यसअघि, थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा टस जितेर पहिले…