Live on
Your Voice, Your Power
काठमाडौं– क्यारेबियन टोली वेष्ट इन्डिजका भेट्रान खेलाडी सुनिल नारान र किरोन पोलार्ड भारतविरुद्धको अन्तर्राष्ट्रिय टि–२० को टिममा अटाएका छन् । सोमबार क्यारेबियन १४ सदस्यीय टोलीको घोषणा भएको थियो । इंग्ल्याण्ड र वेल्समा सम्पन्न विश्वकप क्रिकेटका क्रममा टोली बाहिर रहेका यी खेलाडी भारतविरुद्धको खेलका लागि टोलीमा अटाएका हुन् । यस्तै, विश्वकपका क्रममा चोटग्रस्त भइ बिचैमा विश्वकपबाट…