Live on
Your Voice, Your Power
काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार बिहानको खेलमा लुम्बिनीका अभिषेक गौतमले बलिङ गरेको १३ औं ओभरमा जनकपुरले तीन विकेट गुमाएको छ। १२ औं ओभरको समाप्तिमा ९७ रन बनाएर दुई विकेट गुमाएको जनकपुरले १३ ओभरमा थप तीन विकेट गुमाएको हो। १३ औं ओभरको दोस्रो बलमा जनकपुरले लाहिरु मिलन्थालाई गुमाएको हो । २३ बलमा २४…