क्रिकेट Archives | Page 32 of 279 | Khabarhub Khabarhub

यु–१९ महिला विश्वकप : नेपाल बङ्गलादेशसँग ५ विकेटले पराजित 

काठमाडौं– मलेसियामा जारी १९ वर्ष मुनीको आईसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेटमा नेपाल बङ्गलादेशसँग ५ विकेटले पराजित भएको छ । बङ्गलादेशले १३ दशमलव २ ओभरमा ५ विकेटको क्षतिमा जीतका लागि नेपालले दिएको ५३ रनको लक्ष्य भेट्टाएको छ ।  शनिबारको आफ्नो पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १८।२ ओभरमा अल आउट हुँदै ५२ रनको झिनो…